• सोमवार, श्रावण ११ गते २०८३

नेकपा फुट नजिक, कुन केन्द्रीय सदस्य कता (नामसहित)

नेकपा फुट नजिक, कुन केन्द्रीय सदस्य कता (नामसहित)

नेकपा फुट नजिक, कुन केन्द्रीय सदस्य कता (नामसहित)

  • 8.8K
    SHARES

  • नेकपा फुट नजिक, कुन केन्द्रीय सदस्य कता (नामसहित)

    एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ ।

    प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारवाही गर्दै अनौपचारिक विभाजनको सुरुवात गदैछन् ।

    ओलीले मंगलबार बिहान नौ बजे सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । दाहाल–नेपाल समूहले पनि मंगलबार नै ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई संसदीय दलको नेता बनाउने जनाएको छ ।

    हेरौं केन्द्रीय समितिमा को कता छन् :

    nekapa-neta.jpgnekapa-neta-1.jpgnekapa-neta-2.jpg

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology