• सोमवार, श्रावण ११ गते २०८३

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु

  • 7.1K
    SHARES

  • प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु

    नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बालाएको केन्द्रीय समिति बैठक बबरमहलमा सुरु भएको छ ।

    कार्की बैंक्वेटमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने र वरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ ।

    यसअघि सोही ठाउँमा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology