• आइतवार, आश्विन ४ गते २०८३

बुर्जुवाको पनि तुच्छ खालको घटिया प्रवृति केपी ओलीमा देखियो, प्रचण्डले खोले पार्टि फुट्नुको भित्रि रहस्य

  • 8.3K
    SHARES

  • बुर्जुवाको पनि तुच्छ खालको घटिया प्रवृति केपी ओलीमा देखियो,  प्रचण्डले खोले पार्टि फुट्नुको भित्रि रहस्य

    काठमाण्डौ - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो पार्टि दुई टुक्रा हुनुको रहस्य सार्वजनिक गरेका छन् । 

    केपी ओलीको कडा शब्दमा निन्दा गर्दै उनले भने बुर्जुवाको पनि तुच्छ खालको घटिया प्रवृति केपी ओलीमा देखियो अनि सँगै बस्न नसक्ने निष्कर्षमा पुगियो । 

    आज ललितपुरमा भएको नेकपा ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा अध्यक्ष दाहालले यस्तो वताएको हुन् । 

    deuba-oli.jpg

    लोकतन्त्र धारापमा परेको छ, हामि पुरै अध्यारो सुरुङ्गको यात्रामा छौ  भन्दै प्रचण्डले भने, " जिल्ला  तथा गाउँ गाउँमा पार्टि एकता प्रक्रिया सम्पन्न गराउदै गर्दा केपी ओलीसँग संघर्षको सुरुवात भयो । "

    " माधवलाई भित्तामा पुर्याउने र त्यसपछि प्रचण्डलाई सिध्याउने ओलीको रणनीति रहेको मैले थाहा पाए । " प्रचण्डले भने ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology