• आइतवार, आश्विन ४ गते २०८३

गाउँ गाउँमा एमाले ब्युतिएको खुशियाली, खुशी छैनन् माओवादी केन्द्रका नेता कार्यकर्ता

गाउँ गाउँमा एमाले ब्युतिएको खुशियाली, खुशी छैनन् माओवादी केन्द्रका नेता कार्यकर्ता

गाउँ गाउँमा एमाले ब्युतिएको खुशियाली, खुशी छैनन् माओवादी केन्द्रका नेता कार्यकर्ता

  • 6.4K
    SHARES

  • गाउँ गाउँमा एमाले ब्युतिएको खुशियाली, खुशी छैनन् माओवादी केन्द्रका  नेता कार्यकर्ता

    काठमाण्डौ - सर्वोच्च अदालतको फैसलापछि केपी ओलीले नेतृत्व गरेको पूर्व नेकपा एमाले तथा प्रचण्डले नेतृत्व  गरेको माओवादि केन्द्रले पुनर्जिवन पाए । यस फैसालाले केपी ओली खुशी देखिएका छन्  अर्कातिर प्रचण्ड - माधब समुहलाई तनाव बढ्दो छ।

    नेकपा एमाले पुनर्जिवित भएको भन्दै देशव्यापी उत्सव मनाइरहेका छन्। नेकपाका कार्यालयमा नेकपा एमालेको साइनबोर्ड टाँगिन थालेको छ।

    morang_madan_uml.png

    केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार मंगलबारसम्ममा अधिकांश जिल्लामा रहेका पार्टी कार्यालयको साइनबोर्ड फेरिन लागेको हो।

     नेकपा मोरङको कार्यालयमा एमालेको बोर्ड लगाइएको छ ।नुवाकोटमा पनि ओली पक्षका कार्यकर्ताले सोमबार पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका छन्।

    एमाले नुवाकोटका तत्कालीन उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बद्री मैनालीको नेतृत्वमा बोर्ड र चुनाव चिह्न सूर्य अंकित झन्डा राखिएको हो।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology