यो पनि उनैको, त्यो पनि उनैको, सारा नेपाल उनैको, मै पनि उनैको। यो सानो कबिता एकजना जनताले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्पित गरेर लेखेका हुन।गणतन्त्र, संविधान, धर्म निरपेक्षता, संघीयता, स्थानीय तहको चुनाब, समानुपातिक समाबेशिता, आर्थिक वृद्धि, Obor मा हस्ताक्षर, लोडसेडिङ मुक्ति लागाएतका एतिहासिक उपलब्धि प्रचण्डले गर्दा हासिल भएकाले यो नेपाल नै उनको हो भन्ने कुरा जनताहरु बताउछ्न।