• आइतवार, आश्विन ४ गते २०८३

प्रकाशको जन्मदिनमा बिना मगरले भाबुक हुँदै यस्तो लेख्नुभयो

प्रकाशको जन्मदिनमा बिना मगरले भाबुक हुँदै यस्तो लेख्नुभयो

प्रकाशको जन्मदिनमा बिना मगरले भाबुक हुँदै यस्तो लेख्नुभयो

  • 6.7K
    SHARES

  • प्रकाशको जन्मदिनमा बिना मगरले भाबुक हुँदै यस्तो लेख्नुभयो

    प्रिय प्रकाश तिम्रो जन्मदिन मेरो निम्ति सधै गह्रौं पहाड बनेर आउँछ।संगै साचेको खुसिको प्याला आज मुटु जलाई जान्छ। चौतर्फी प्रहार अनि चुनौतीमाझ संगालेको खुसी लिई मुस्कुराउन नपाई पोखिएको देख्दा मन भक्कानिएर आउँछ। तिम्रो सपना मेरा लागि सधैं अविस्मरणीय र चीरस्थायी हुनेछ।मेरो जीवन तिम्रो सपनाकै निम्ति खर्चनेछु।तिमीसँगको हरेक पल मेरो जीवनको प्रेरणा हुनेछ, हार्दिक श्रद्धासुमन प्रकाश !

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology