• आइतवार, आश्विन ४ गते २०८३

'जहाँ माओवादीले नेतृत्व गर्छ ,त्यहाँ विकास भएको छ', प्रचण्ड

'जहाँ माओवादीले नेतृत्व गर्छ ,त्यहाँ विकास भएको छ', प्रचण्ड

'जहाँ माओवादीले नेतृत्व गर्छ ,त्यहाँ विकास भएको छ', प्रचण्ड

  • 4.0K
    SHARES

  • 'जहाँ माओवादीले नेतृत्व गर्छ ,त्यहाँ विकास भएको छ',  प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु रोल्पाकै भरमा सिंहदरबारमा लडिरहेको बताएका छन् । रोल्पाको सदरमुकाम लिवाङमा सोमबार आयोजित सभालाई सम्बोधन अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

    ‘तपाईंहरुकै बलमा हामीले सिंहदरबारमा लड्ने हो’ प्रचण्डले भने । अहिले पनि प्रतिक्रियावादीहरु राम्रो कुरा उल्ट्याउनका लागि परेको आरोप लगाएका उनले त्यसविरुद्ध आफुहरु हतियारबिना लडिरहेका र लडाँइ उस्तै भएको बताएका छन् ।

    ‘हामीलाई घेरा हालेर सक्न खोजेका छन्, हामी घेरा तोडेर विजय हुन खोजिरहेका छौं ।’ उनले अघि भने ।

    रोल्पा लाल किल्ला भएको र रहिराख्ने भन्दै उनले भने , ‘जहाँ माओवादी केन्द्रले नेतृत्व गरेको छ, त्यहाँ विकास भएको छ ,मैले रोल्पामा यति चाँडै विकास होला भन्ने सोचेको थिइनँ । विद्युत ६० प्रतिशत पुगेको छ । स्वाथ्य सबैतिर पुगेको छ । शिक्षामा सुधार हुँदैछ ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology