• सोमवार, श्रावण ११ गते २०८३

हामीलाई घेरा हालेर सक्न खोजेका छन् : प्रचण्ड

हामीलाई घेरा हालेर सक्न खोजेका छन् : प्रचण्ड

हामीलाई घेरा हालेर सक्न खोजेका छन् : प्रचण्ड

  • 4.2K
    SHARES

  • हामीलाई घेरा हालेर सक्न खोजेका छन् : प्रचण्ड

    रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाकै बलमा आफूले सिंहदरबारमा लडिरहेको बताएका छन् ।

    सोमबार रोल्पाको सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले पनि आफूहरुलाई घेरा हाल्न खोजेको तर आफू लडिरहेको बताए ।

    ‘तपाईंहरुकै बलमा हामीले सिंहदरबारमा लड्ने हो,’ प्रचण्डले भने, ‘अहिले पनि प्रतिक्रियावादीहरु राम्रो कुरा उल्ट्याउनका लागि लागि रहेका छन् । त्यसविरुद्ध हामी हतियारबिना लडिरहेका छौं । लडाइँ उस्तै छ । हामीलाई घेरा हालेर सक्न खोजेका छन्, हामी घेरा तोडेर विजय हुन खोजिरहेका छौं ।’

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology