• सोमवार, श्रावण ११ गते २०८३

गठबन्धन नभए म हार्न सक्छु त्यसैले गठबन्धन गर्नुपर्छ, ०७४ को चुनाब त बालबाल जितेको हुँ - देउवा

गठबन्धन नभए म हार्न सक्छु त्यसैले गठबन्धन गर्नुपर्छ, ०७४ को चुनाब त बालबाल जितेको हुँ - देउवा

गठबन्धन नभए म हार्न सक्छु त्यसैले गठबन्धन गर्नुपर्छ, ०७४ को चुनाब त बालबाल जितेको हुँ - देउवा

  • 4.5K
    SHARES

  • गठबन्धन नभए म हार्न सक्छु त्यसैले गठबन्धन गर्नुपर्छ, ०७४ को चुनाब त बालबाल जितेको हुँ - देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७५ सालको संसदीय चुनावमा गठबन्धन नहुँदा आफूले बालबाल जितेको भन्दै अबको चुनावमा गठबन्धन गरेरै जानु पर्ने बताएका छन् ।

    केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विरोधमा कुरा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सबैले जित्ने बताए ।

    ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार,’ केन्द्रीय समिति बैठकमा उनले प्रश्न गरे, ‘गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ?’

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology