• सोमवार, श्रावण ११ गते २०८३

ज्ञानेन्द्रको बिशेषपात्र राणालाई ओलीले भेटेर के भने ?

ज्ञानेन्द्रको बिशेषपात्र राणालाई ओलीले भेटेर के भने ?

ज्ञानेन्द्रको बिशेषपात्र राणालाई ओलीले भेटेर के भने ?

  • 4.1K
    SHARES

  • ज्ञानेन्द्रको बिशेषपात्र राणालाई ओलीले भेटेर के भने ?

    काठमाडौँ:-यहि बैशाख ३० गतेको निर्वाचनमा तालमेल गरेर जानका लागि केपी ओलीले राप्रपा महामन्त्री तथा नेपालगञ्जका पूर्व राजा ज्ञानेन्द्र निकट मेयर धवलसमशेर राणासँग गरेको कुराकानीमा कुनै सहमति भएको छैन ।

    ओलीले झापादेखि नेपालगञ्जसम्मै राप्रपालाई जिताइदिने बचन दिँदा धवलले अध्यक्ष लिङ्देनसँग सल्लाह गर्नुपर्ने बताए । खासमा केपीले कमल थापा भन्दा राप्रपामा लिङ्देनहरु बलियो भएको बुझ्नु भएको छ । धवलले पनि केपीलाई कमल थापासँग मिल्नबाट रोक्न सकिन्छ कि भन्ने लागेर भेट गरेको नेताहरुलाई सुनाएका छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology