• सोमवार, श्रावण ११ गते २०८३

रवि लामिछानेको 'राष्ट्रिय स्वतन्त्र पार्टी' २१ जनाकाे टिममा गोरखाका २ जना

रवि लामिछानेको 'राष्ट्रिय स्वतन्त्र पार्टी' २१ जनाकाे टिममा गोरखाका २ जना

रवि लामिछानेको 'राष्ट्रिय स्वतन्त्र पार्टी' २१ जनाकाे टिममा गोरखाका २ जना

  • 4.0K
    SHARES

  • रवि लामिछानेको 'राष्ट्रिय स्वतन्त्र पार्टी'  २१ जनाकाे टिममा गोरखाका २ जना

    गोरखा - आजमात्रै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति सहित २१ केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।

    रवि लामिछाने सभापति रहेको सो पार्टीमा डा. मुकुल ढकाल प्रवक्ता रहेका छन् । आज सार्वजनिक गरिएकाे संस्थापक केन्द्रिय सदस्यमा गोरखाका २ जना परेका छन् ।

    जसमा कविन्द्र बुर्लाकाेटी र एलिजा गुरुङ्ग रहेका छन् । पालुङ्गटार नगरपालिका घर भएका बुर्लाकाेटी लामाे समय युवा अभियानमा लागेका अभियान्ता हुन भने धार्चे गाउँपालिकाकी गुरुङ २०१९ की मिस आदीवासी जनजाती हुन् ।

    हेर्नुस अरु काे काे छन् सदस्य :

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology