• आइतवार, आश्विन ४ गते २०८३

बलात्कार आरोपमा पक्राउ परेका पालुङटारका वडाध्यक्ष रानाभाट जेल चलान

बलात्कार आरोपमा पक्राउ परेका पालुङटारका वडाध्यक्ष रानाभाट जेल चलान

बलात्कार आरोपमा पक्राउ परेका पालुङटारका वडाध्यक्ष रानाभाट जेल चलान

  • 13.7K
    SHARES

  • बलात्कार आरोपमा पक्राउ परेका पालुङटारका वडाध्यक्ष रानाभाट जेल चलान

    बलात्कार आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नं ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट पुर्पक्षका लागि जेल चलान भएका छन्।

    जिल्ला अदालत गोरखाले रानाभाटलाई विहिवार पुर्पक्षका लागि जेल चलान गरेको हो। 

    स्थानीय १४ बर्षकी बालीकालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष रानाभाटलाई प्रहरीले गत साउन १९ गते पक्राउ गरेको थियो ।

    जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । रानाभाट तत्कालिन नयाँ शक्तिबाट निर्वाचित वडाध्यक्ष हुन् ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ११ २०७७०१:३८:५८
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology