• आइतवार, आश्विन ४ गते २०८३

उपत्यकामा १५ गतेसम्म स्थानीय तहका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

उपत्यकामा १५ गतेसम्म स्थानीय तहका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

उपत्यकामा १५ गतेसम्म स्थानीय तहका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

  • 10.2K
    SHARES

  • उपत्यकामा १५ गतेसम्म स्थानीय तहका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    ८ भदौ, काठमाडौं । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

    उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्नस निर्णय भएको फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology