• सोमवार, श्रावण ११ गते २०८३

सरकारको नीति तथा कार्यक्रम : गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने

सरकारको नीति तथा कार्यक्रम : गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने

सरकारको नीति तथा कार्यक्रम : गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने

  • 7.8K
    SHARES

  • सरकारको नीति तथा कार्यक्रम : गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने

    सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

    सरकारले आफ्नो नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन, खारेजी र एकीकरण वा आवस्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्दै बन्द तीन उद्योग सञ्चालन गर्ने घोषणा गरेको हो ।

    ‘पुन सञ्चालनको सम्भावना रहेका हेटौडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याइने छ’, राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कार्यक्रम बाचन गर्दै घोषणा गरेका छन्,  ‘नीजि क्षेत्रको सहकार्यमा औधोगिक ग्राम सञ्चालन गरिनेछ ।’

     

     
     

    सामाजिकपत्र

    • शुक्रवार, जेठ ५ २०८००५:२१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology