• आइतवार, आश्विन ४ गते २०८३

कार्यदलको प्रतिवेदनबारे कपोकल्पित प्रचार गरेर चरित्र हत्याको प्रयास भयो: माधव नेपाल

कार्यदलको प्रतिवेदनबारे कपोकल्पित प्रचार गरेर चरित्र हत्याको प्रयास भयो: माधव नेपाल

कार्यदलको प्रतिवेदनबारे कपोकल्पित प्रचार गरेर चरित्र हत्याको प्रयास भयो: माधव नेपाल

  • 5.8K
    SHARES

  • कार्यदलको प्रतिवेदनबारे कपोकल्पित प्रचार गरेर चरित्र हत्याको प्रयास भयो: माधव नेपाल

    काठमाडौं- पार्टी विवाद समाधानका लागि सुझाव प्रस्तुत गर्न गठित कार्यदलको प्रतिवेदनबारे नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी बैठकमै टिप्पणी गर्ने प्रष्ट्याएका छन्।

    नेता नेपालको सचिवालयले कार्यदलले तयार पारेको प्रतिवेदनबारे आवश्यक टिप्पणी, राय, सुझाव, धन्यवाद एवम् आलोचना बैठकमै राखिने प्रष्ट्याएको छ।

    “सुझाव प्रतिवेदनप्रति गरेको टिप्पणी भनेर विभिन्न सञ्चार माध्यममा आएको कुरा सत्य होइन”, सचिवालयबाट दिइएको प्रष्टोक्तिमा उल्लेख छ।

    कार्यदलको प्रतिवेदनबारे कपोकल्पित प्रचार गरेर चरित्र हत्याको कोशिस गरिएको नेता नेपालका प्रमुख स्वकीय सचिव मोहन गौतमले लेखेका छन्।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology