• आइतवार, आश्विन ४ गते २०८३

कुशवाह नेकपा एमालेमा प्रवेश

कुशवाह नेकपा एमालेमा प्रवेश

कुशवाह नेकपा एमालेमा प्रवेश

  • 14.4K
    SHARES

  • कुशवाह नेकपा एमालेमा प्रवेश

    आम जनता पार्टी (आजपा) का उपमहासचिव कुन्दन कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन्।  प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का उपमहासचिव  रहेका कुशवाह मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य  हुन्।

    एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा कुशवाहसहित आजपाका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुवे र सुरेन्द्रप्रसाद चौधरी एमालेमा प्रवेश गरे।

    उनीहरू सबैजनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले च्यासलमा एक कार्यक्रम आयोजना गरेर स्वागत गरेका छन्। 

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology