• सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिने

  • 54.0K
    SHARES

  • प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिने

    प्रधानमन्त्री केपी ओलीले आगामी आइतबार विश्वासको मत लिने भएका छन् ।

    गत २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री ओलीले आइतबार बिश्वासको मत लिन लागेका हुन् ।

    संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । तर प्रधानमन्त्री ओलीले त्यस अगावै बिश्वासको मत लिन लागेका छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology