• सोमवार, भाद्र १ गते २०८३

सुदूरपश्चिम मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

सुदूरपश्चिम मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

सुदूरपश्चिम मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

  • 245
    SHARES

  • सुदूरपश्चिम मुख्यमन्त्रीमा  खगराज भट्ट नियुक्त

     सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा  खगराज भट्ट नियुक्त भएका छन् । भट्टलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

    मियाँले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए ।

    तोकिएको समयभित्रै एमालेको समर्थनसहित भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

    नेकपाका एक सांसदकाअनुसार भट्टको नियुक्तिसँगै आजै दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तयारी गरिएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology