• सोमवार, श्रावण ११ गते २०८३

यी हुन् प्रधानमन्त्रीले मन्त्री बनाउन चाहेका पूर्व माओवादी नेता !

यी हुन् प्रधानमन्त्रीले मन्त्री बनाउन चाहेका पूर्व माओवादी नेता !

यी हुन् प्रधानमन्त्रीले मन्त्री बनाउन चाहेका पूर्व माओवादी नेता !

  • 6.7K
    SHARES

  • यी हुन् प्रधानमन्त्रीले  मन्त्री बनाउन चाहेका पूर्व माओवादी नेता !

    यसपटक मन्त्रीमण्डलमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही पूर्व माओवादीलाई समावेश गर्ने भएका छन् । कुनैबेला प्रचण्डका नजिकका मानिएकाहरुलाई उनले मन्त्री बनाउन खोजेका हुन्। 

    ओलीले मन्त्री बनाउन चाहेकामा उपप्रधानमन्त्री भइसकेका टोपबहादुर रायमाझी र मन्त्री भइसकेका हरिबोल  गजुरेल लगायतका छन् । गजुरेल त कुनैबेला प्रचण्डका विश्वासपात्र थिए । उनी अचानक बिच्किएका छन् ।

    तर,  गजुरेलले आफु  मन्त्री बन्न नचाहेको बताइरहेका छन् ।ओलीले लेखराज भट्टलाई मन्त्रीमा कायमै राख्न चाहेका छन् । उनले प्रचण्डको साथ छाडिसकेका छन् ।

    गृहमन्त्री रामबहादुर थापा बादल पनि ओलीले रुचाएकामा परेका छन् ।  उनी गृहमन्त्री यथावत रहने चर्चा छ ।

    ओलीले आफ्नो समूहबाट ईश्वर पोखरेल प्रदीप ज्ञवालीलाई निकै रुचाएका छन् । उनीहरु सरकारमै रहने सम्भावना छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology