• आइतवार, आश्विन ४ गते २०८३

संस्थागत मूल्य बोध गर्न शिर्ष नेताहरुलाई जनार्दनको आग्रह

संस्थागत मूल्य बोध गर्न शिर्ष नेताहरुलाई जनार्दनको आग्रह

संस्थागत मूल्य बोध गर्न शिर्ष नेताहरुलाई जनार्दनको आग्रह

  • 8.7K
    SHARES

  • संस्थागत मूल्य बोध गर्न शिर्ष नेताहरुलाई जनार्दनको  आग्रह

     नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा (प्रभाकर)ले संस्थागत मूल्य बोध गर्न नेताहरुलाई आग्रह गरेका छन्।

    नेता शर्माले सामाजिक सञ्जालमार्फत शिर्ष नेताहरुलाई यस्तो आग्रह गरेका हुन्।उनले नेताहरुलाई आफूभित्रको इमान चिन्न र सिद्धान्त, विधि, पद्दतिलाई व्यवाहारमा लागू गर्न समेत आग्रह गरेका छन्।

    आफू हारेर भए पनि पार्टीलाई बचाएर नेता हुँ भन्न समेत उनले नेताहरुलाई सुझाब दिएका छन्। शर्माले नेताहरुले इमानदारिता देखाए विधिले जित्ने र विधिको जित भएमा राष्ट्र, वर्ग र जनताको समेत जित हुने बताएका छन्।

    यस्तो छ स्टाटस 

     ‘आफूलाई नेता हुँ भन्नेले सर्वप्रथम आफैभित्रको इमान नापेर हेर। संस्थागत मूल्य बोध गर। सिद्धान्त विधि पद्धतिलाई व्यवहारमा लागू गरेर प्रमाणित गर। अनि आफू हारेर पार्टीलाई बचाएर भन म नेता हुँ। त्यसो भए विधिले जित्ने छ। यसपटक विधिले जित्यो भने राष्ट्र, वर्ग र जनताको जित हुनेछ। अन्यथा...’

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology