• आइतवार, आश्विन ४ गते २०८३

प्रचण्डलाई ओलीको यस्तो जवाफ (हेर्नुहोस् पूर्ण पाठ)

प्रचण्डलाई ओलीको यस्तो जवाफ (हेर्नुहोस् पूर्ण पाठ)

प्रचण्डलाई ओलीको यस्तो जवाफ (हेर्नुहोस् पूर्ण पाठ)

  • 8.3K
    SHARES

  • प्रचण्डलाई ओलीको यस्तो  जवाफ (हेर्नुहोस् पूर्ण पाठ)

     

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ।

    शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव वितरण गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।

    सो प्रस्ताव अध्ययन गरी अर्को बैठक मंसिर १६ गते १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

    ‘अध्यक्ष ओलीको प्रस्ताव खाममा वितरण गरियो, आज पढ्न पाइएको छैन र त्यसबारे अहिले केही भन्न सकिएन,’ पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले भने, ‘प्रस्तुत प्रस्ताव अध्ययन गर्ने र यही बीचमा आवश्यक छलफल गृहकार्य समेत गरेर अर्को बैठक गर्ने निर्णय भएको छ।’

    PM-reply.pdf :To download file click here

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology