• सोमवार, श्रावण ११ गते २०८३

ओलीद्धारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा, मंसिर-२ मा महाधिवेशन गर्ने

ओलीद्धारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा, मंसिर-२ मा महाधिवेशन गर्ने

ओलीद्धारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा, मंसिर-२ मा महाधिवेशन गर्ने

  • 4.0K
    SHARES

  • ओलीद्धारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा, मंसिर-२ मा महाधिवेशन गर्ने

    प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले जम्बो महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।

    उनले आजको बालुवाटार भेलामा साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका हुन् ।

    त्यसमा १९७ जना पछि थप गर्ने उनले बैठकलाई जानकारी गराएका छन् ।ओली समूहले पार्टी महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।

    बैठकमा उनले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीयमा ५५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव अनुमोदन गरे, जसलाई बैठकलाई अनुमोदन गरेको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology