• सोमवार, श्रावण ११ गते २०८३

‘संसद विघटनको धारा खोइ ? दिउँसै लाल्टिन बालौँ है’

‘संसद विघटनको धारा खोइ ? दिउँसै लाल्टिन बालौँ है’

‘संसद विघटनको धारा खोइ ? दिउँसै लाल्टिन बालौँ है’

  • 6.5K
    SHARES

  • ‘संसद विघटनको धारा खोइ ? दिउँसै लाल्टिन बालौँ है’

    सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियूले सरकारको कदमको विरोधमा आज काठमाडौंमा लाल्टिन जुलुस निकालेको छ । अनेरास्ववियूको प्रचण्डमाधव पक्षले आज लाल्टिन जुलुस निकालेको हो ।

    दिउँसोको समयमा लाल्टिन बालेरै खोज्दा पनि संविधानमा संसद विघटनको धारा नभेटिएको भन्दै उनिहरुले विरोध गरेको हो । ‘संसद विघटनको धारा खोइ ? दिउँसै लाल्टिन बालौँ है’ भन्दै नारा लगाएका छन् ।

    यसअघि मंगलबार अनेरास्ववियू प्रचण्डमाधव समूहले पत्रकार सम्मेलनमार्फत चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो ।

    सामाजिकपत्र

    • बुधवार, पौष २२ २०७७०२:५३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology