• सोमवार, श्रावण ११ गते २०८३

चितवन पुगेर प्रचण्डले भने - केपि ओलि लाज पचेका मान्छे हुन्

चितवन पुगेर प्रचण्डले भने - केपि ओलि लाज पचेका मान्छे हुन्

चितवन पुगेर प्रचण्डले भने - केपि ओलि लाज पचेका मान्छे हुन्

  • 6.4K
    SHARES

  • चितवन पुगेर प्रचण्डले भने - केपि ओलि लाज पचेका मान्छे हुन्

    चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लाज पचाएर ओली प्रधानमन्त्रीको पदमा बसिरहेको वताएका छन् ।

    गृहजिल्ला चितवनमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पनि बताए ।

    सहमति भयो भने काँग्रेसको नेतृत्वमा सरकार बन्नसक्ने भन्दै संसद विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले ओलीलाई पदमा बस्ने नैतिक हैसियत नभएको प्रचण्डले बताए।

    प्रचण्डले प्रधानमन्त्री ओलीलाई चौथो पटक हटाउने कोसिस भइरहेको भन्दै अब छिट्टै हटाउने जिकिर गरे । केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौँ। चौथो पटकको कोसिस के हुन्छ भन्ने बारेमा केही दिनमै थाहा हुन्छ ।

    यो पनि पढौ 

    प्रचण्डले भने - केपी ओली विदेशी प्रतिक्रियावादीसँग मिलेर संविधान नै खान खोज्ने महाठग रैछन्

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology