• आइतवार, आश्विन ४ गते २०८३

मोदिको निर्देशनमा ओलिको चुनावी षड्यन्त्र

मोदिको निर्देशनमा ओलिको चुनावी षड्यन्त्र

मोदिको निर्देशनमा ओलिको चुनावी षड्यन्त्र

  • 3.9K
    SHARES

  • मोदिको निर्देशनमा ओलिको चुनावी षड्यन्त्र

    नेपालका कामचलाउ प्रधानमन्त्री केपि शर्मा ओलिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको निर्देशनमा देशलाइ चुनावमा धकेलेको जानकारहरुले विश्लेषण गरेका छन।              नेपालमा अस्थिरता पैदा गर्ने भारतीय ग्रान्ड डिजाइन अनुरुप नै ओलि मोदिको इसारामा नाचेका हुन। कोरोना महामारीको समयमा देशलाई चुनाबमा धकलेर आफ्नो सत्ता लम्बाउने खेलमा ओलि लागेको स्पस्ट खुलेको छ र ओलिको यो कदममा भारतको साथ रहेको छ।                                             भारतिय डिजाइन अनुरुप नै महन्थ ठाकुर र राजेन्द्र महतोले ओलिलाई मौन सहमति जनाएका छन।नेपाललाई आफ्नो काबुमा राख्न मोदिले ओलिलाइ प्रयोग गरेको स्पष्ट खुलेको छ।

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology