• आइतवार, आश्विन ४ गते २०८३

झापामा सिटामोल छैन,ओलिले चुनाबमा ३० अर्ब उडाउने(प्रमाणसहित)

झापामा सिटामोल छैन,ओलिले चुनाबमा ३० अर्ब उडाउने(प्रमाणसहित)

झापामा सिटामोल छैन,ओलिले चुनाबमा ३० अर्ब उडाउने(प्रमाणसहित)

  • 6.2K
    SHARES

  • झापामा सिटामोल छैन,ओलिले चुनाबमा ३० अर्ब उडाउने(प्रमाणसहित)

    FB_IMG_16216787283502649.jpgनेपाल औषधि व्यावसायि सङ झापाले एक बिज्ञप्ती जारी गरि झापामा सिटामोल लगाएत २२ थरी औषधि अभाब भएको बताएको छ।

    सङका अध्यक्ष गौतम गुफाको अनुसार झापामा अहिले सामान्य औसधि समेत पाउन मुस्किल छ र माथिल्लो निकायलाई गुहार्दा बेवास्ता गरेको बताएका छन।

    आफ्नै जिल्लामा सामान्य सिटामोल नभएको अबस्थामा प्रधानमन्त्री केपि शर्मा ओलि भने चुनाब गरेर ३० अर्ब उडाउन तल्लिन छन। हेर्नुहोस झापा औसधि सङको बिज्ञप्ती :

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology