नेकपा एमालेका सचिब तथा युबा नेता योगेश भट्टराई पुनः माधब नेपाल पक्षमा फर्किएका छन। ओलिबिरुद्द हस्ताक्षर नगरेकाले उनलाई ओलितिर लागेको आरोप आएको थियो। तर, आज माधब नेपालले संकलन गरेको हस्ताक्षर कार्यक्रममा सहभागी भएपछि योगेश माधबकै टाङमुनी आएका छन।स्रोतका अनुसार ओलिले उनलाई गृहमन्त्री दिने बाचा गरेका थिए तर त्यो धोका रहेको थाहापाएपछी भट्टराई पुन ओलिको लात्तो खादै पुरानै क्याम्पमा फर्किएका छन।
फेशबुक मार्फत पोखे यस्तो फ़्रस्टटेशन
पार्टीभित्रको विवाद चर्किएका बेला नेता भट्टराईले आइतबार आफ्ना भनाई सार्वजनिक गर्दै सबैले आफ्नो विगतलाई हेर्न आग्रह गरेका छन् । साथै धैर्य गर्दै संवाद गर्न पनि उनको आग्रह छ । उनले पार्टी अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता माधव नेपाल पक्षलाई सांकेतिक रुपमा पार्टी एकता जोगाउन अनुरोध गरेका हुन् ।
नेता भट्टराईले आइतबार आफ्ना भनाई सार्वजनिक गर्दै सबैले आफ्नो विगतलाई हेर्न आग्रह गरेका छन् । साथै धैर्य गर्दै संवाद गर्न पनि उनको आग्रह छ । उनले पार्टी अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता माधव नेपाल पक्षलाई सांकेतिक रुपमा पार्टी एकता जोगाउन अनुरोध गरेका हुन् ।
यो पनि पढ्नुहोस
गृहमन्त्री बन्न योगेश भट्टराई ओलि गुटमा प्रवेश