• सोमवार, श्रावण ११ गते २०८३

प्रतिगमनलाई ठोक्न YCL गोरखाका इन्चार्ज सुदिप नगरकोटिको आह्वान

प्रतिगमनलाई ठोक्न YCL गोरखाका इन्चार्ज सुदिप नगरकोटिको आह्वान

प्रतिगमनलाई ठोक्न YCL गोरखाका इन्चार्ज सुदिप नगरकोटिको आह्वान

  • 6.2K
    SHARES

  • प्रतिगमनलाई ठोक्न YCL गोरखाका इन्चार्ज  सुदिप नगरकोटिको  आह्वान

    गोरखा - प्रतिगमन लाई जहाको त्यही तह-लगाउन YCL गोरखाका इन्चार्ज तथा नेकपा माओवादी केन्द्र गोरखा जिल्ला सचिबालय सदस्य सुदिप नगरकोटिले प्रेस बिज्ञप्ती जारी गरि कार्यकर्ता माझ आह्वान गर्नुभएको छ।

    हेर्नुहोस नेता नगरकोटिको प्रेस बक्तब्य

    मिति :२०७८/०२/०९

    मिति २०७८ जेठ ७ गते मध्यराति राष्ट्रपति बिद्यादेवी भन्डारी र प्रधानमन्त्री के पि ओली द्वारा षड्यन्त्रपुर्बक गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश , तनाशाहि, स्वेच्छाचारि र प्रतिगमनकारी कदमको हाम्रो संगठन Y.C.L नेपाल जिल्ला कमिटी गोर्खा घोर निन्दा र भत्सर्ना गर्दछ।

    हाम्रो देश नेपाल हाल कोभिड-१९ महामारी को भयावह स्थितीबाट गुजि्रएको र त्यसको प्रत्यक्ष प्रभाव आम नेपाली जनताले भोगिरहदा दैनिक सयौंको संख्यामा ज्यान गुमिरहेकोे परिवेश हामी समक्ष प्रष्ट छ । कोभिड-१९ को संक्रमण फैलन नदिन र सन्क्रमितहरु लाई उचित उपचार तथा ब्यस्थापन गर्नु भन्दा पनि कुर्सि र शक्तिको खेलमा अग्रसर के पी ओली सरकार र के पी प्रवृत्तिलाई सधैका लागि अन्त्य गर्न जरुरी छ।

    नेपाली जनताको लामो संघर्स र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न रास्ट्रपति र प्रधानमन्त्री बाट गरिएको प्रतिगमनकारी कदमको विरुद्धमा उभिन र राष्ट्रिय स्वाधीनता , संबिधान, सर्बोच्चता र लोकतन्त्रको पक्षधर सबै आम जनसमुदायहरु र युवाहरुलाई हार्दिक आनुरोध गर्दछ।

    सुदिप नगरकोटी

    Y.C.L नेपाल जिल्ला समिति, गोर्खा इन्चार्ज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology