• आइतवार, आश्विन ४ गते २०८३

ओलिको चाटेर अघाए बादल,अब राजनीति छाड्ने

ओलिको चाटेर अघाए बादल,अब राजनीति छाड्ने

ओलिको चाटेर अघाए बादल,अब राजनीति छाड्ने

  • 14.2K
    SHARES

  • ओलिको चाटेर अघाए बादल,अब राजनीति छाड्ने

    पुर्ब गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले आफू राजनीतिबाट सन्यास लिने स्थितिमा पुगेको बताएका छन्। नेकपा एमालेको स्थायी कमिटी बैठकमा यस्तो बताएका हुन्। वैठकमा सहभागी भएका एक नेताका अनुसार बादलले भनेका छन्, ‘मलाई दिक्क लाग्न थालिसक्यो, राजनीतिबाट टाढा रहौं जस्तो, सन्यास लिउँ जस्तो लाग्न थालेको छ कमरेडहरु।’ ती नेता भन्छन्, ‘बादल कमरेड निराश देखिनुभएको छ ।’ साथै बादलले प्रधानमन्त्री ओलिको दिमाग चाट्ने गरेको र ओलिलाई धम्काउने समेत गर्नेगरेका थिए।अब जति दिमाग चाट्दा पनि आफ्नो स्वार्थ पूरा नभएपछि ओलिबाट बादल आजित भएर अब राजनीति छोड्ने स्थितिमा पुगेका छन।

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology