• आइतवार, आश्विन ४ गते २०८३

राष्ट्रपतिलाई गाली गरे ओलिले ठाडै जेलमा कोच्दिने

राष्ट्रपतिलाई गाली गरे ओलिले ठाडै जेलमा कोच्दिने

राष्ट्रपतिलाई गाली गरे ओलिले ठाडै जेलमा कोच्दिने

  • 18.3K
    SHARES

  • राष्ट्रपतिलाई गाली गरे ओलिले ठाडै जेलमा कोच्दिने

    काठमाण्डौ -  पछिल्लो समय राष्ट्रपति विद्यादेबि भण्डारी माथि विभिन्न गालिगलौज हुनथालेपछि अब त्यस्ता अराजक लाई पक्राउ गरि कारवाहि गर्न प्रधानमन्त्री ओलिले निर्देशन दिएका छन।

    केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएका थिए ।

    अहिले असभ्य तरिकाले बोल्नु, अरुलाई तँ तिमी भन्नु बहादुरी ठान्ने गरेको उनले सुनाए । एमाले अध्यक्ष समेत रहेका ओलीले अघि भने, ‘अरु त चलेकै थियो । नेपाली कांग्रेसका सभापतिको पनि त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको ब्यापकता कहाँसम्मु पुगेछ भन्ने चाहिँ अचम्म लाग्यो ।’

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology