प्रचण्डको चाल,ओलिको बेहाल,देउवा मालामाम,जनताको के हाल ?
प्रचण्डको चाल,ओलिको बेहाल,देउवा मालामाम,जनताको के हाल ?
4.8K
SHARES
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिंहको चाल चलेपछि प्रधानमन्त्री केपि ओलिको बेहाल हुने भएको छ।प्रचण्डले १४६ जनाको हस्ताक्षर जुटाएर अदालतमा लगेसङ्गै ओलिको सत्ता ढल्ने भएको छ।
प्रचण्डको यो कदमसङ्गै देउवा भने मालामाल हुनेभएका छन किनभने प्रचण्डले देउवालाई नै प्रधानमन्त्री प्रस्ताव गरेका छन।तर यो सबै राजनीतिक खिचातानी बाट जनताको भने के हाल हुने हो हेर्नै बाकी छ।