• बिहिवार, कार्तिक २० गते २०८३

ओलिले देखाए बयलगाढा प्रवृत्ति,नेपाली जनताको बलिदानी बाट आएको संघीयता खारेज गर्दै

ओलिले देखाए बयलगाढा प्रवृत्ति,नेपाली जनताको बलिदानी बाट आएको संघीयता खारेज गर्दै

ओलिले देखाए बयलगाढा प्रवृत्ति,नेपाली जनताको बलिदानी बाट आएको संघीयता खारेज गर्दै

  • 5.7K
    SHARES

  • ओलिले देखाए बयलगाढा प्रवृत्ति,नेपाली जनताको बलिदानी बाट आएको संघीयता खारेज गर्दै

    प्रधानमन्त्री केपि शर्मा ओलिले संघीयता खारेज गर्नसक्ने संकेत देखाएका छन।उनले संघीयता आफ्नो एजेन्डा कहिल्यै नरहेको र अर्काको करकापमा यसलाई मान्दिनुपरेको भन्दै यो ब्यबस्था लाई नै हटाउने घिनलाग्दो खेल खेल्न लागेका छन।                                              उनी निकट निरु पलले समेत ओलिलाई संघीयताको विकल्प खोज्न अनुरोध गरेसङ्गै ओलिमाथी शंका पैदा हुन थालेको छ।आफ्नो मुद्दा पनि नभएको र केन्द्रको शक्ति तलसम्म गएर आफू कम्जोर हुने गलत आकलनले समेत उनलाई सोच्न बाध्य पारेको जानकारहरु बताउछन्।      नेपाली जनताको बलिदानी बाट आएको संघीयता लाई ओलिले सनकको भरमा फालेर देशमा पुनः रक्तस्राव मच्चाउन गलत भुमिका खेल्ने देखिएको छ।

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology