• बिहिवार, कार्तिक २० गते २०८३

समाबेशी आयोगमा बाहुन मात्रै,ओलिद्वारा दलित र जनजाति लाई अपहेलना

समाबेशी आयोगमा बाहुन मात्रै,ओलिद्वारा दलित र जनजाति लाई अपहेलना

समाबेशी आयोगमा बाहुन मात्रै,ओलिद्वारा दलित र जनजाति लाई अपहेलना

  • 6.0K
    SHARES

  • समाबेशी आयोगमा बाहुन मात्रै,ओलिद्वारा दलित र जनजाति लाई अपहेलना

    सरकारले विभिन्न आयोगमा पछिल्ला केही दिन भटाभट नियुक्ति दिएको छ।जसमध्ये रास्टृय समाबेशी आयोगमा खस आर्य मात्रै राखेको छ।                                   नामचाही समाबेशी आयोग राख्ने अनि दलित र जनजाति लाई अपहेलित गरेको भन्दै सबैले उक्त आयोगको बिरोध गरेका छ्न। ओलिले दलित र जनजाति मन नपराउने भएकाले यस्तो गरेको दलित मुक्ति मोर्चाको आरोप छ।

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology