• आइतवार, आश्विन ४ गते २०८३

बाढिपिडितको घाउमा मलम लगाउदै नेपाल दलित विद्यार्थी सङ गोरखा

बाढिपिडितको घाउमा मलम लगाउदै नेपाल दलित विद्यार्थी सङ गोरखा

बाढिपिडितको घाउमा मलम लगाउदै नेपाल दलित विद्यार्थी सङ गोरखा

  • 5.2K
    SHARES

  • बाढिपिडितको घाउमा मलम लगाउदै नेपाल दलित विद्यार्थी सङ गोरखा

    नेपाल दलित विद्यार्थी सङ जिल्ला कार्यसमिति गोरखाले धार्चे गाउपालिकामा बाढीपीडित ६ परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको छ।बिगत केही समयदेखिको निरन्तर झरी बाट प्रभावित यी परिवारलाई नेपाल दलित विद्यार्थी सङ गोरखाका अध्यक्ष रचन परिवारको अगुवाइमा राहत बितरण गरिएको हो।                       साथै नेपाल विद्यार्थी सङ गोरखाका अध्यक्ष सुबास अधिकारिले राहत बितरणका लागि आबस्यक समन्वय गर्नुभएको थियोे। धार्चेको केन्द्र माछिखोलामा एक कार्यक्रममा बिच ६ परिवारलाई ३ दर्जन साबुन,३६ पोका नुन,१८ लिटर खाने तेल,६ बोरा चामल,३० किलो दाल,७ वटा तृपाल,१०० पिस मास्क र १८ पोका सेनेटरी प्याड हस्तान्तरण गरिएको जानकारी नेपाल दलित विद्यार्थी सङ गोरखाका अध्यक्ष रचन परियारले जानकारी दिनुभयो।

    FB_IMG_16248608151866696.jpg

    • सोमवार, आषाढ १४ २०७८१२:०९:५२
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology