• बिहिवार, कार्तिक २० गते २०८३

ओलीले भने गठबन्धनलाई 'कठै बरा'

ओलीले भने गठबन्धनलाई 'कठै बरा'

ओलीले भने गठबन्धनलाई 'कठै बरा'

  • 3.8K
    SHARES

  • ओलीले भने गठबन्धनलाई 'कठै बरा'

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको शक्ति खिइँदै गएर दुवैतर्फ वैशाखी टेक्ने अवस्थामा पुगेको बताएका छन्।

    कपिलवस्तुको तौलिहवामा आयोजित संघीय सांसद बृजेशकुमार गुप्ताको नेतृत्वमा एमाले प्रवेश गरेकाहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले कुनै जमानामा बलियो र ठूलो जुरो भएको साँढे गोरुजस्तै बनेको कांग्रेस अहिले कमजोर बन्दै गएको बताए।

    गठबन्धनको बारेमा आफूलाई धेरै कुरा गर्नु नभएको भन्दै ओलीले भने,‘मलाई गठबन्धनको बारेमा धेरै कुरा गर्नु छैन, कठैबरा भन्न मन छ, नेपाली कांग्रेस कुनै जमानामा ठूलो जुरो भएको साँढे गोरुजस्तै थियो, अहिले दुवैतर्फ वैशाखी टेकेर उभिनुपर्ने अवस्थामा पुगेको छ,’ उनले भने।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology