• आइतवार, आश्विन ४ गते २०८३

गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • 4.5K
    SHARES

  • गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    गोरखा, ९ असार - गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

    विहिवार बिहान ७ : २२ बजेमा गोरखाको थुमी आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    स्थानीयवासीले भूकम्पको धक्का महसुस गरेको बताएका छन्।

    बिहीबार बिहानै ३ः५६ बजेपनि कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको थियो।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology