• आइतवार, आश्विन ४ गते २०८३

नेकपा पालुङटारले बुझायो नगरपालिकालाई १० बुदे ज्ञापन पत्र ( ज्ञापन पत्रसहित )

नेकपा पालुङटारले बुझायो नगरपालिकालाई १० बुदे ज्ञापन पत्र ( ज्ञापन पत्रसहित )

नेकपा पालुङटारले बुझायो नगरपालिकालाई १० बुदे ज्ञापन पत्र ( ज्ञापन पत्रसहित )

  • 16.3K
    SHARES

  • नेकपा पालुङटारले बुझायो नगरपालिकालाई १० बुदे ज्ञापन पत्र ( ज्ञापन पत्रसहित )

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङटार नगर कमिटीले पालुङटार नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ। 

    नेकपा पालुङटार नगर कमिटीको तर्फबाट अध्यक्ष विवस चिन्तनले  पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेललाई  कोरोना भाइरसको कारणले उत्पन्न पछिल्लो परिस्थितीको बारेमा स्थानीय सरकारले सम्पदान गरेका कार्यहरु प्रति सुझाब सहित ज्ञापन पत्र बुझाएको हो। 

    नगरपालिकाले कोबिड-१९ को मारमा परेकाहरुलाई न्यायोचित रुपमा राहत वितरण नगरिएको आरोप लगाउदै १० बुदे ज्ञापन पत्र बुझाइएको नगर सदस्य केशब न्यौपानेले जानकारी  दिए। 

    नेकपाले बुझाएको ज्ञापन पत्रमा कोभिड संक्रमण नियन्त्रणको लागि स्थापना भएका करेनटाइनहरु व्यबस्थित नभएको , आपपिपल अस्पतालमा बनाइएको भनिएको आइसोलेसन प्रचारमा मात्र सिमित भएको , नमुना परिक्षणमा ध्यान नदिएको , जनतालाई सु-सुचित हुने कार्यक्रमहरु  नगरिएको लगायतका छन्  ।

    हेरौ ज्ञापन पत्र 

    nekapa=palungtar.jpgnekapa-palungtar-1.jpg

     

     

     

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology