• आइतवार, आश्विन ४ गते २०८३

डा.केसीको जीवन रक्षा गर्न संवेदनशील बनौँ : प्रबक्ता श्रेष्ठ

डा.केसीको जीवन रक्षा गर्न संवेदनशील बनौँ : प्रबक्ता श्रेष्ठ

डा.केसीको जीवन रक्षा गर्न संवेदनशील बनौँ : प्रबक्ता श्रेष्ठ

  • 7.3K
    SHARES

  • डा.केसीको जीवन रक्षा  गर्न संवेदनशील बनौँ : प्रबक्ता श्रेष्ठ

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले  डा.गोविन्द केसीको जीवन रक्षाको लागि सबैलाई  संवेदनशील हुन आग्रह गरेका छन्   ।

    चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका केसीको वन रक्षा गर्नुपर्छ, सम्बन्धित सबै संवेदनशील बनौं,’ श्रेष्ठले ट्विट गर्दै भनेका छन्।

    नेता श्रेष्ठले शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत  वार्तालाई हरहालतमा सफल पार्नुपर्ने र केसीको जीवन रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

    सरकार र डा. केसीका प्रतिनिधिहरुबीचको वार्ता हिजो सहमति नजिक पुगे पनि अन्तिममा आएर भाडिएको छ। 

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology