खेत रोप्न बीउ र खेताला नचाहिने एक जोडी युबायुबती भए पुग्ने
खेत रोप्न बीउ र खेताला नचाहिने एक जोडी युबायुबती भए पुग्ने
7.5K
SHARES
आजकाल खेत रोप्न बीउ,खेताला,कोदालो केही नचाहिने भएको छ।आज केपि ओलि निकट युबा सङले एक कार्यक्रम आयोजना गरि खेत रोपाइ गरेको छ जसमा न खेताला छन न त गोरु नै,बीउ र औजार त झन कतै देखिदैन।एक जोडिले हिलोमा लडेरै पुरै खेत रोपिदिएका छन।