• सोमवार, श्रावण ११ गते २०८३

बारपाक र बजार जोड्ने पक्की पुल दरौदिले बगायो

बारपाक र बजार जोड्ने पक्की पुल दरौदिले बगायो

बारपाक र बजार जोड्ने पक्की पुल दरौदिले बगायो

  • 7.4K
    SHARES

  • बारपाक र बजार जोड्ने पक्की पुल दरौदिले बगायो

    अजिरकोट ४ बालुवा बजार देखि बारपाक जोड्ने पुल (सडक) गए राति गएको अविरल वर्षाका कारण पूर्ण रूपमा क्षति भएको छ ।जसले गर्दा बारपाक बारपाक सुलिकोट गाउँपालिका वडा न १,२,४ को बासिन्दालाई आउन जान एक्दम समस्या परेको छ । वैकल्पिक उपाय पनि कुनै नभएको कारण झन् तनावमा छन् स्थानीयहरू।FB_IMG_16252783013568477.jpg

    • शनिवार, आषाढ १९ २०७८०८:११:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology