• आइतवार, आश्विन ४ गते २०८३

लायन्स क्लब अफ गोरखा सिटिको अध्यक्षमा इमानजङ्ग

लायन्स क्लब अफ गोरखा सिटिको अध्यक्षमा इमानजङ्ग

लायन्स क्लब अफ गोरखा सिटिको अध्यक्षमा इमानजङ्ग

  • 7.8K
    SHARES

  • लायन्स क्लब अफ गोरखा सिटिको अध्यक्षमा इमानजङ्ग

    लायन्स क्लब अफ गोरखा सिटिको अध्यक्षयमा इमानजंग बानियाँ चयन भएका छन् । बानियाँ लायन बर्ष सन् २०२१ / २२ को अध्यक्षमा चयन भएका हुन । जिल्ला सदरमुकाम हरमटारिमा एक कार्यक्रमका बीच भएको पद तथा माइन्युट हस्तान्तरण कार्यक्रममा निबर्तमान अध्यक्ष कर्ण बहादुर गुरुङले बानियाँलाई पद र माइन्युट हस्तान्तरण गरेका हुन् । त्यसै गरि क्लबको प्रथम दिर्तीय र तृतीय उपाध्यक्षहरुमा क्रमस सन्दिप खत्री, रबिन बलामी, पुष्कल अर्याल, सचिव रिक्त बहादुर बानियाँ, कोषाध्यक्षमा सबिन केसी, क्लब एडमिन तारा बहादुर थापा, एल सी आइ एफ कोडीनेटर अमित खत्री, मेम्बरशिप चिएरपर्सन ऋषि श्रेष्ठ क्लब सर्भिस चियारपर्सन कुमार तिवारी, क्लब मार्केटिंग कम्युनिकेसन चिरपर्सन ज्योति कोइराला र सदस्यहरुमा अस्मिता थापा मगर, रबिन आचार्य प्रमोद कुशवाहा, सनम केसी चयन भएका हुन् ।

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology