• शनिवार, भाद्र १३ गते २०८३

त्रिशूली नदी छेउछाउका बस्ती-बजार खाली गर्न सुझाव

रसुवाको बाढी आउने क्रममा रहेकाले पृथ्वी राजमार्ग, मुग्लिन-नारायणगढ राजमार्गलगायत त्रिशूली नदी   छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन सुझाव दिएको छ।  आज बुधबार


गण्डकीको गाउँसभामा जान तयार भए कांग्रेस-एमाले !

गण्डकी गाउँपालिकामा लामो समयदेखि गाउँसभा बैठक बहिष्कार गर्दै आएका कांग्रेस र एमालेका जनप्रतिनिधिहरू अन्ततः गाउँसभामा सहभागी हुने सहमतिमा पुगेका छन्। गाउँपालिकाको कार्यपालिकाले तीन दिने लिखित स्पष्टीकरण मागेपछि उनीहरूले गल्ती स्वीकार्दै बैठकमा

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology